नियम १५
बैङ्कलाई भुक्तानी आदेश दिनुपर्ने
मासिक रूपमा प्रदान गरिने निवृत्तभरण वा पारिवारिक निवृत्तभरण बापतको रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा हुने गरी कोषले सम्बन्धित बैङ्कलाई भुक्तानी आदेश दिनु पर्नेछ।